फेरी बढेको छ पेट्रोललो मुल्य योसँगै पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १७८ रुपैयाँ कायम भएको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ भएको छ । एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत नै राखिएको छ ।
केहि दिन अघि पेट्रोल र डिजेलको मुल्य निगमले प्रतिलिटर १० रुपैयाँले घटाई पेट्रोल, डिजेल मट्टितेलको बिक्री मूल्य क्रमशः १७०, १५३ र १५३ कायम गरेको थियो ।
