Monday, May 29, 2023

दुई ढोकामात्र भएको सानो साइजको इलेक्ट्रीक कार ‘इ२३०’

एमजीले भारतमा इन्ट्री-लेभल इलेक्ट्रिक कार ल्याउने योजना बनाएको छ र पछिल्लो रिपोर्ट अनुसार यो वुलिंग एयर इभि (Wuling Air EV) मा आधारित हुनेछ । एमजीले भारतमा उत्पादन गर्ने यो इभी कम्पनीको ‘ग्लोबल स्मल इलेक्ट्रीक भेहिकल प्लेटफर्म’मा बन्न लागेको हो । यसको उत्पादन कोण नेम ‘इ२३०’ रहेको छ । यसलाई भारतीय ड्राइभिङ अवस्थालाई हेरेर त्यस अनुसार मिलाउन परिमार्जन गरिनेछ ।

इ२३० ले Wuling Air को २-डोर बडी स्टाइल कायम राख्नेछ । दुई ढोका मात्रै रहने यो कारमा ४ जनाले सहजै यात्रा गर्न सक्ने छन् । ठूलो ढोका, १२ इन्चको ह्वीलसहित प्लास्टीकको हब क्याप, पछाडिको भाग पनि निकै स्मार्ट तरिकाले बनाइएको छ ।

प्रतिवेदनको अनुसार एमजीको सानो इभीले ३९ बीएचपी इलेक्ट्रिक मोटर र १५० किलोमिटर दायराको २०-२५ kWh ब्याट्री प्याक प्रदान गर्नेछ । भारतीय बजारमा यसको मूल्य १० लाख जति पर्ने अनुमान गरिएको छ ।

एमजीले जनवरी २०२३ मा हुने अटो एक्सपोमा इ२३ अनावरण गरिने अपेक्षा गरिएको छ, त्यसको लगत्तै बजार लन्च हुनेछ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here