Monday, June 5, 2023

टाटाले नेपालभर १०८ स्थानमा गर्यो चार्जिङ स्टेसन जडान

टाटा मोटर्स कम्पनीले  विद्युतीय गाडीलाई प्राथामिकता दिदैँ नेपालमा १०८ स्थानमा चार्जिङ स्टेसन जडान गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक  सिप्रदी ट्रेडिङले हालसम्म देशभर १०८ स्थानमा चार्जिङ स्टेसन जडान गरेको जनाएको छ ।

कम्पनीले ९२ स्थानमा एसी चार्जिङ स्टेसन र ६ स्थानमा डीसी फास्ट चार्जिङ स्टेसन जडान गरिसकेको छ । बागमती प्रदेश अन्तर्गत कम्पनीले ललितपुर, चुम्लिङटार, हेटौंडा, मुलकोट, भरतपुर र धादिङ गरि ६ ठाँउमा डीसी चार्जिङ स्टेसन गरेको छ । यसका साथै, कम्पनीले लुम्बिनीमा भैरहवा, भालुवाङ र नेपालगञ्ज, प्रदेश १ मा इटहरी र विर्तामोडमा, गण्डकीको पोखरा र सुदूरपश्चिम प्रदेशको धनगढीमा डीसी चार्जिङ स्टेसन जडान गरेको छ ।

टाटाले अहिलेसम्म नेपाली बजारमा ६०८ वटा विद्युतीय गाडी बिक्री गर्न सफल भईसकेको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here