Monday, May 29, 2023

नाडाः विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्नुपर्नेमा दुरुत्साहन

नाडाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्मालाई विद्यूतीय सवारी साधनमा लगाइएको करमा पुनर्विचार गर्न आग्रह गरेको छ । यो बजेटले  विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्नुपर्नेमा दुरुत्साहन गरेको नाडा अध्यक्ष ध्रुब थापाले जनाएका छन् ।

यसका साथै, उनले २०० किलोवाट क्षमताका विद्युतीय सवारी साधनहरुलाई समेत पुरानै व्यवस्था अनुसार भन्सार महसुल तथा अन्तःशुल्क कायम गर्न सरकारलाई आग्रह गरेका छन् ।

सरकारले यसअघी अन्तःशुल्क पूरा छुट दिएका जनार्दन शर्माले योपाली बढाएका छन् । आगामी वर्षको बजेट अनुसार १०० देखि माथि किलोवाटको मोटर जडान भएको इलेक्ट्रिक कारलाई ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तः शुक्ल लागेन्छ ।

२०१ देखि माथि किलोवाट क्षेमताका मोटर जडान भएकालाई ४५ प्रतिशत भन्सार र ४५ प्रतिशत अन्तःशुल्क र ३०० माथि क्षेमताका मोटर भएकालाई ६० प्रतिशत भन्सार र ६० प्रतिशत अन्तःशुक्ल लाग्ने बजेटमा उल्लेख रहेको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here