Sunday, June 11, 2023

आज बजाज एक्सचेन्ज महामेलाको अन्तिम दिन, अफरको फाइदा उठाईहाल्नुस्

आज बजाज एक्सचेन्ज महामेलाको अन्तिम दिन रहेको छ । मेला काठमाडौंको भृकुटिमण्डपमा भईरहेको छ । महामेलाको अवसरमा पारेर कम्पनीले पल्सर २२० एफ २० हजार कममै दिई रहेको छ । यसको समय अवधि आजैबाट सकिदै छ । यसको मतलब भोलि सम्म खरिद गर्ने ग्राहकले २० हजार कममै पाउँनेछन् । सरकारले आगामी आर्थिक वर्षमा (२०७९-८०)  २०० सीसीभन्दा माथिको मोटरसाइकलको कर बढाएको छ । योसँगै एक्सचेन्ज महामेला पछि पल्सर २२० एफको मूल्य ३ लाख ९५ हजार रुपैयाँ पुग्नेछ । हाल यसको नेपाली बजारमा मूल्य ३ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

साथै, एक्सचेन्ज महामेलामा ग्राहकले बजाजका कुनै पनि मोटरसाइकल तथा स्कुटर नगदमा खरिद गर्दा १० हजारसम्मको छुट पाउँनेछन् । कम्पनीले ग्राहकलाई ४० प्रतिशत डाउन पेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल खरिद गर्ने सुविधा पनि उपलब्ध गराईदिएको छ ।

मेला अन्तर्गत ग्राहकले कुनै पनि ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँगबजाजको नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्दछन् । यसबापत कम्पनीले मूल्याङ्कनका आधारमा ग्राहकलाई १० हजार रकम उपलब्ध गराउँने छन् ।

मेलामा मोटरसाइकल चेकअप क्याम्प, फ्रि एशोसिरज, एकै स्थानमा १८ भन्दा धेरै भ्यालुएटर,टेष्ट राइड जस्ता सुविधाहरु रहेका छन् । यसका साथै, हरेक दिन लक्की ड्र मार्फत ग्राहकले सामसङ मोबाइल जित्न सक्नेछन् ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here