Sunday, June 11, 2023

आइतबार बिदाले गर्दा पेट्रोलियम पदार्थको १८% खपत घट्यो तर आजै बिदा खारेज

सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरसँगै नेपालमा पेट्रोलियम पदार्थको १८ प्रतिशत खपत घटेको छ । तर आज मात्रै असार १ गतेदेखि लागु हुनेगरि सरकारले आइतबारको बिदा खारेज गरेको छ ।

हप्ताको दुई दिन बिदाले गर्दा  जेठ महिनामा पेट्रोलियम पदार्थको खपत घटेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपध्यायले जनाएका छन् । वैशाख महिनाको २२ गतेसम्ममा ४७ हजार ८५० किलोलिटर पेट्रोल खपत भएको थियो । अहिले जेठ महिनाको २२ गतेसम्ममा ३९ हजार ४५० किलोलिटर मात्रै पेट्रोल खपत भएको छ । जसमा ८ हजार ४ सय किलोलिटर अर्थात् १७.५५ प्रतिशतले पेट्रोल खपत कम भएको उपध्यायले बताए ।

साथै, त्यसैगरी, वैशाखको २२ गतेसम्ममा १ लाख ८ हजार ४९३ किलोलिटर डिजेल खपत भएकोमा सोही अवधिको जेठमा ८८ हजार ५ सय ४८ किलोलिटर डिजेल खपत भएको उनले जानकारी दिए । जसमा दुई दिन विदाको व्यवस्थाले १९ हजार ९४५ किलोलिटर अर्थात् १८.३८ प्रतिशतले खपत कम निगमले जनाएको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here