Sunday, June 11, 2023

सार्वजनिक बिदाका दिन सरकारी गाडी चलाउन अनिवार्य पास चाहिने

सारकारले सार्वजनिक बिदाका दिन सरकारी गाडी चल्ने क्रम बढेपछि अब सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउन अनिवार्य अनुमति लिनुपर्ने भएको छ । बढ्दो पेट्रोलियम पदार्थलाई खपतलाई मध्येनजर गरेर गृह मन्त्रालयले यो कदम चालेको हो । यो व्यवस्था चाँडै नै कार्यन्वयनमा आउँने मन्त्रालयले जनाएको छ।

यसअघी मन्त्रालयले सार्वजनिक बिदाका दिन सवारी नचलाउन भनेको थियो । तर केही अत्यावश्यक कामका पर्ने हुनाले अब पास लिएर मात्र
चलाउँन आग्रह गरेको छ । यसको लागि, सरकारले खपतलाई कम गर्ने उद्देश्यले जेठ १ गतेदेखि परीक्षणका रुपमा हप्तामा दुई दिन आइतबार र शनिबार सार्वजनिक बिदा लागू गरेको छ ।

कर्मचारीले बिदाको दिन गाडी चलाउँनु परे केन्द्रमा मन्त्रालय, आयोग, प्रतिष्ठान वा अन्य निकायको हकमा सम्बन्धित निकायको सचिवबाट जारी भएको पास लिनुपर्नेछ ।

यसका साथै प्रदेशस्तरमा प्रदेश सरकारका सचिवस्तरको निर्णयबाट माग गरी प्रमुख सचिव, जिल्ला तहमा कार्यालय प्रमुखको निर्णयले माग गरी प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिनुपर्नेछ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here