Monday, May 29, 2023

रोयल इन्फिल्ड बाइक किन्दै हुनुहुन्छ? यस्तो छ नेपालमा मूल्य

नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्राइभेट लिमिटेडले हाल विभिन्न भेरियन्टमा तीनवटा मोडलहरू उपलब्ध गराउँदै आएको छ । यसमा लोकप्रिय एकल-सिलिन्डर ३५० सिसि इन्जिन देखि लिएर ट्विन-सिलिन्डर ६५० cc पर्छन ।

अलि बढी पैसा तिर्न सक्ने क्षमता र पेट्रोल हाल्न नि खासै आर्थिक समस्या नहुने बाइक पारखीका लागि रोयल इन्फिल्ड सधैं पहिलो रोजाइमा पर्छ । करिब ५ वर्षअघिसम्म राजधानीमा फाट्टफुट्ट देखिने रोयल इन्फिल्डका बाइक अहिले प्रशस्त देखिन थालेका छन्। स्टाइलिस हुनुका साथै रोयल इन्फिल्ड लामो दूरीको यात्रा तय गर्न पनि उपयुक्त बाइक मानिन्छ ।

महँगो मूल्य ट्यागको बावजुद, रोयल एनफिल्ड नेपालमा लोकप्रियता र फ्यान-फलोइङ दुवैमा बढ्दै गएको छ । तपाईं पनि यूरोपियन ब्रान्ड रोयल इनफिल्डका मोटरसाइकल किन्ने सोचमा हुनुहुन्छ भने हालको मूल्य सूची यस्तो छः

Royal Enfield BikesPrice in Nepal
Royal Enfield Classic 350Rs. 548000 (STD) – Rs. 615000 (ABS) – Rs. 645000 (Signals ABS)
Royal Enfield Meteor 350Rs. 668000 (Firefall) – Rs. 685000 (Stellar) – Rs. 714000 (Supernova)
Royal Enfield HimalayanRs. 898000
Royal Enfield Interceptor 650Rs. 1249000

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here