Sunday, June 11, 2023

अब टेस्लाको १५ सुपरचार्जर साइटहरूमा अन्य ब्राण्डका विद्युतीय गाडी चार्ज गर्न सकिने

अब टेस्लाको सुपरचार्जर नेटवर्क स्थानहरूमा टेस्ला बाएक अन्य इलेक्ट्रिक गाडीहरू पनि चार्ज गर्न सकिने भएको छ । युरोप-व्यापी पायलट योजनाको विस्तारको रूपमा अन्य ब्रान्डका सवारीहरूलाई नेटवर्क प्रयोग गरेर चार्ज गर्न अनुमति दिन भएको हो ।

कम्पनीले युरोपमा रहेको सुपरचार्जर नेटवर्कमा सबै विद्युतीय गाडीलाई खुला गर्ने योजना अघि सारेको छ । यो योजना नेदरल्याण्डमा गत वर्ष नोभेम्बरमा सुरु गरिएको थियो त्यस्तै स्पेन, बेल्जियम, स्वीडेन, अस्ट्रिया र युकेका १५ सुपरचार्जर स्टेशनहरूमा पनि विस्तार हुने भएको हो । चयनित स्टेशनहरू सुपरचार्जर टाइप २ सीसीएस कनेक्टरसँग मिल्दो सबै ब्रान्डका इलेक्ट्रिक कारहरू लागि खुला गरेको हो ।

हाल टेस्लाका प्रयोगकर्तालाई सुपरचार्जर स्टेसनमा प्रति महिना १०.९९ युरो दरले शुल्क बुझाउनु पर्छ । अन्य ब्राण्डका इलेक्ट्रिक गाडीका प्रयोगकर्ताले भने प्रति किलोबाट ०.६० पेनीका दरले शुल्क बुझाउनु पर्ने जनाइएको छ । कम्पनीका अनुसार यो शुल्क स्टेसन अनुसार फरक पर्न सक्नेछ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here