Monday, June 5, 2023

फुल चार्जमा काठमाडौं देखि निजगढसम्मको यात्रा तय गर्न सकिने इलेक्ट्रीक स्कुटर आउँदै

भारतीय ब्राण्ड ओडिसीको नयाँ इलेक्ट्रीक ‘ओडिसी हक प्लस’ स्कुटर नेपाल आउँन लागेको छ । ओडिसीको नेपालका लागि आधिकारिक वितरक कम्पनी इगो अटोमोटिभ्सले नेपालीहरुको बढ्दो इलेक्ट्रीक स्कुटरको मागलाई मध्येनजर गरेर नयाँ स्कुटर नेपाल भित्र्याउँन लागेको हो ।

यो स्कुटरको मूल्य भारतमा करिब १ लाख १५ हजार भारु रहेको छ । नेपालमा भने यसको आधिकारिक मूल्य निर्धारण गरिएको छैन् तर जानकारहरुका अनुसार यसको मूल्य ३ लाख रुपैयाँको हाराहारीमा हुनेछ ।

२.९६ किलोवाट ब्याट्रि क्षेमता भएको यो स्कुटर फुल चार्जमा काठमाडौं देखि निजगढ अर्थात १७० किलोमिटरको यात्रा तय गर्न सक्दछ । निजगढमा ४ घण्टा आरामा गरेर फेरि निजगढ देखि काठमाडौं फर्किन सकिने छ । यसको मतलब यसको ब्याट्रि फुल चार्ज गर्न ४ घण्टाको समय लाग्दछ । यसमा २.८८ किलोवाट क्षमताका लिथियम आयन ब्याट्री प्याक रहेको छ ।

४५ किलोमिटर प्रति घण्टाको उच्च गरि लिन सक्ने यो स्कुटरमा १८०० वाटको मोटर रहेको छ । यसले ४४ एनएम टर्क उत्पादन गर्दछ । यसमा ब्लूटूथ कनेक्टीभीटी, कि लेस स्टार्ट, ट्युवलेस टायर, इन्सट्रुमेन्ट कल्स्टर, मोवाइल चार्जिङ पोर्ट जस्ता फिचरहरु रहेका छन् ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here