Monday, May 29, 2023

काठमाडौं चक्रपथमा विद्युतीय रेल चलाउन काम भईरहेको छः मन्त्री यादव

काठमाडौंका सडकमा अत्याधिक सवारी चापलाई मध्येनजर गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले चक्रपथमा विद्युतीय रेल चलाउनुपर्ने आवश्यकता रहेको बताएकी छिन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्रालयले चाडैं नै विद्युतीय रेल सन्चालनमा आउने गरि काम गरिरहेको जनाएकी छिन् ।

चौबिसै घण्टा विद्युतीय रेल चलाउन सके सवारी चाप र पेट्रोलियम पदार्थको खपत कम हुनुका साथै वातावरण संरक्षणमा यसले ठुलो भुमिका खेल्ने जानकारी दिएकी छिन् ।

उनले भिनिन्, ‘देशको राजधानी र ठुलो सहर भएको हुनाले यहाँ ५० प्रतिशत गुड्ने सवारीलाई दीगो र सुरक्षित पूर्वाधारको आवश्यक रहेको छ । आउँदै गरेको बजेटमा सरकारले यस क्षेत्रलाई प्राथामिकता राख्नु पर्नेछ । साथै, काठमाडौंमा चार्जिङ स्टेशन विस्तार गर्ने काम तिर्ब रुपमा अघी बढ्नु पर्नेछ । ‘

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here