Monday, May 29, 2023

टीभीएसका मोटरसाइकल र स्कुटरको मूल्य बढ्यो, मूल्यसूची सहित

टीभीएसले आफ्ना मोटरसाइकल र स्कुटरको मूल्य बढाएको छ । टीभीएसका लागि नेपालको आधिकारिक विक्रेता जगदम्वा मोटर्सले आजैदेखिबाट लागु हुनेगरि नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

पछिल्लो समय मोटरसाइल तथा स्कुटर निर्माण गर्न चाहिने आवश्यक वस्तुको मूल्य बढेसँगै कम्पनीहरुले आफ्नो उत्पादनको मूल्य बढाईरहेका छन् ।

मोटरसाइकल अन्तर्गत टीभीएसको ‘आरआर ३१०’, ‘अपाचे आरटीआर १६० फोट भी एबीएस आरटी-यफआई बीएस-६’, ‘अपाचे आरटीआर १६० फोट भी आरडी’, ‘अपाचे आरटीआर १६० फोट भी आरडी’ र ‘टीभीएस म्याक्स १२५’ को मूल्य भने यथावत रहेको छ ।

साथै, स्कुटरमा ‘एनटर्क-१२५ रेस एडिशन यफआई बीएस-६’, ‘जुपीटर क्लासीक’ र ‘विगो’ मूल्य परिवर्तन भएको छैन् ।

कम्पनीले थोरैमा २ हजारदेखि धेरैमा ९ हजारसम्मको मूल्य वृद्धि गरेको छ ।

मोटरसाइकलको नयाँ मूल्यसूची

Bike NameOld PriceCurrent Price
APACHE RTE 200 4V ABS FI BSVI396900398900
APACHE RTE 200 4V367900369900
APACHE RTE 160 4V RD ABS339900344900
APACHE RTE 160 4V FD REFRESH294900299000
APACHE RTE 160 2V FD277900280900
TVS RAIDER247900256900
RVS RADEON190900193900
TVS STYKER REFRESH212900221900

स्कुटरको नयाँ मूल्यसूची

Scooter NameOld PriceCurrent Price
NTORQ-125 SUPER SQUAD278900284900
NTORQ-125 RACE EDITION275900279900
NTORQ-125 DISC257900260900
NTORQ-125 DRUM223900231900
WEGO FI217900225900

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here