Sunday, June 11, 2023

नेपालमा पाइने ११० सिसिका उत्कृष्ट स्कुटरहरू, हेर्नुहोस लिस्ट

नेपालमा ११० सिसिका स्कुटरहरू १२५ सिसिको स्कुटरहरु अगाडी ओझेलमा परेका छन् । १२५ सीसी स्कुटरको जस्तो बजारमा स्थान बनाउन नसके पनि, ११० सीसीले अझै पनि राम्रो माइलेज र उत्कृष्ट प्रदशन दिने गरेको पाइन्छ ।

स्कूटरहरूको प्रदशन, मूल्य र माइलेजहरु जस्ता कुरालाई ध्यानमा राख्दै, आज हामीले नेपालमा पाइने ५ उत्कृष्ट ११० सीसीका स्कुटरहरूको सूची बनाएको छौँ

SNBest 110cc ScootersPrice in Nepal
1.Honda DioRs. 227900
2.Hero Maestro Edge 110Rs. 218500
3.TVS Wego FIRs. 225900
4.Hero Pleasure PlusRs. 197500 (Standard) / Rs. 207000 (Platinum Edition)
5.Yamaha Ray ZR Street Rally 11Rs. 220900

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here