Monday, May 29, 2023

 क्रसफायरको नयाँ वर्ष अफर समाप्त

क्रसफायर तथा इटालिका मोटोले सार्वजनिक गरेको नयाँ वर्ष अफर समाप्त भएको छ । चैत्र २६ गतेदेखि सुरु भएको यो अफर अहिले सकिएको छ । कम्पनीले बैशाख ११ सम्म मात्र अफर लागु गरेपनि ग्राहकहरुको चासोलाई मध्येनजर गरेर अफर समय अवधि बढाएको छ ।

ग्राहकले क्रसफायरका कुनैपनि मोटरसाइल वा स्कुटर खरिद गर्दा कुपन स्क्याच गरि १० हजारदेखि ५० हजार रुपैयाँसम्म जित्न सक्ने सुविधा थियो। साथै भाग्यशाली विजेताले बम्पर उपहारमा १ लाख ५० हजार रुपैयाँ जित्न सक्नेथे । वम्पर विजेताको नाम जेठ पहिलो हप्ता सार्वजनिक गरिने कम्पनीले जनाएको छ । अफर अन्तर्गत ग्राहकले १५ हजार बराबरको एशोसरिज निःशुल्क प्राप्त गर्ने अवसर थियो ।

कम्पनीले ग्राहकको लागि फाइनान्स र एक्सचेन्जको सुविधा पनि दिएको थियो । ग्राहकले आफ्नो कुनैपनि मोटरसाइल वा स्कुटर क्रसफायरसँग  एक्सचेन्ज गर्न पाउँन सक्थे । साथै,एक्सचेन्जबाट मोटरसाइल वा स्कुटर खरिद गर्ने ग्राहकलाई कम्पनीले  एक्सचेन्ज वोनस २५ हजार रुपैयाँ दिने थियो । फाइनान्सको लागि कम्पनीले २.७९ प्रतिशत व्याजमा कर्जा उपलब्ध गराएको थियो ।

कम्पनीले हरेक हप्ताको २ जना विजेतालाई २ रात ३ दिनको हिमालयन फ्रन्ट होटल पोखराको प्याकेज उपलब्ध गराइदिएको थियो ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here