Sunday, June 11, 2023

टाटाले ल्याउने भयो एक पटक चार्ज गरेपछि ५०० किलोमिटर भन्दा बढी कुद्ने कार

टाटा मोटर्सले भारतमा नयाँ विद्युतीय कार अभिन्याको कन्सेप्ट तस्बिर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो पूर्णविद्युतीय तेस्रो पुस्ताको आर्किटेक्चरमा आधारित हुनेछ ।

टाटा मोटर्सले यही प्लेटफर्म अन्तर्राष्ट्रिय रुपमा तयार गर्नेछ । कार आगामी २०२५ मा सोरुमहरुमा आइपुग्ने अनुमान गरिएको छ । भविष्यमा बजारमा आउने कार मानिने टाटा अभिन्याले टाटा मोटर्सको बजार भविष्यलाई एक कदम अगाडि बढाउने बताइएको छ ।

कम्पनीले यो कारमा बोल्डनेस जोड दिएको छ । जसमा ठूला अलोय टायर, फराकिला खुल्ने बटरफ्लाई ढोकाहरु, पछाडि स्लिक एलईडी स्ट्रिप जसले टेललाइटको पनि काम गर्छ। यसले फुल चार्जमा ५ सय किलोमिटर भन्दा बढी रेन्ज दिने दाबी गरिएको छ । त्यसैगरी यसले अल्ट्रा–फास्ट चार्जिङ प्रयोग गर्ने र ३० मिनेट भन्दा कम समयमै फुल चार्ज हुने बताइएको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here