Monday, June 5, 2023

इटालियन ब्राण्ड ट्यारो स्कुटरको बिक्रि सुरु

ट्यारोले नेपाली बजारमा नयाँ स्कुटर लन्च गरेको छ । इटालियन मोटरासइकल ब्राण्ड ट्यारोको नेपालका लागि आधिकारिक वितरक ओम मोटोकर्पले ट्यारो इमोला १५० स्पोर्टी स्कुटरको विक्री सुरु गरेको हो । कम्पनीले यसको नेपाली मूल्य ३ लाख ३० हजार रुपैयाँ राखेर बिक्रि सुरु गरेको छ ।

यसको डिजाइन स्पोर्टी रहेको छ जसमा भी-आकारको एलईडी हेडलाइट र ओ-आकारको रियर लाइट समावेश गरिएको छ । यसमा कम्बाइन्ड ब्रेकिङ सिस्टम (CBS), क्यापेसिटर-डिस्चार्ज इग्निसन (CDI), र एबीएस विकल्प सहितको डिस्क ब्रेक समावेश गरिएको छ ।

यसमा १४९.६ सीसी सहित एयर कुल्ड, सिंगल सिलिन्डर, ओएचसी इन्जिन रहेका छन् । जसले ८००० आरपीएममा ८.६ किलोवाटको पावर र ६००० आरपीएममा १२.१ एनएमको टर्क जेनेरेट गर्दछ । फियुल ट्याकंको क्षेमता ५.५ रहेको छ र यसको माइलेज ४५ किलोमिटर पर लिटर रहेको कम्पनीले जनाएको छ ।

साथै, यसको स्पोर्टी डिजाइन र बोल्ड लुकले गर्दा युवायुवती स्कुटर प्रति आकर्षक हुने कम्पनीले जनाएको छ । यसअघि कम्पनीले १५० सीसी कै म्याक्सी डिजाइनको स्कुटर विक्री गर्दै आएको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here