Sunday, June 11, 2023

भारतको सडक यातायात तथा राजमार्ग मन्त्री गडकरीले एलन मस्कलाई भने, ‘चीनमा उत्पादन गरेर यहाँ बिक्री नगर्नुहोस्। मेक इन इन्डिया’

नितिन गडकरीले मंगलबार एक कार्यक्रममा बोल्दै टेस्लाका मालिक इलोन मस्कलाई, भारतमा आफ्नो दायराको विधुतीय गाडी उत्पादन र बिक्री गर्न स्वागत गरेको छन् । तर, गडकरीले मस्कलाई चीनमा उत्पादन गरेर भारतमा बिक्री नगर्न सल्लाह दिए ।

गडकरीले भने, “मस्कलाई हाम्रो अनुरोध छ– भारत आउनुहोस् र भारतमा उत्पादन गर्नुहोस् । हामी लागत घटाउन सक्छौं । भारत आउनुहोस् र उत्पादन सुरु गर्नुहोस् । भारत ठूलो बजार हो । यहाँ पोर्टहरू उपलब्ध छन् । निकासीमा समस्या आउँदैन ।”

मस्कले यसअघि भारतमा आफ्ना सवारीसाधन आयात गर्न आवश्यक पर्ने उच्च शुल्कबारे चिन्ता व्यक्त गरेपछि गडकरीले यस्तो भनेका हुन् । टेस्लाले भारतमा विद्युतीय सवारीसाधन आयात र बिक्री गर्न चासो देखाएको थियो ।

कम्पनीले कम लागतको माग गर्दै एक वर्षभन्दा बढी समयका लागि सरकारसँग आग्रह गरेको थियो । हाम्रो वर्तमान कर संरचना अनुसार नै भएको भन्दै सरकारले यो अनुरोध अस्वीकार गरेको थियो ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here