Monday, May 29, 2023

यही महिना आउँने भयो इलेक्ट्रिक कार ‘किया इभी-६’

यो महिना नेपाली बजारमा किया इभी-६ ले पाईला टेक्ने भएको छ । किया मोटर्सको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज अनुसार यो महिनाको अन्तिम साता यो गाडी नेपाल भित्रिन् लागेको हो । यो इलेक्ट्रिक कारको मूल्य नेपाली १ करोड २० लाख हुनेसक्ने अनुमान गरिएको छ । तर कम्पनीले भने यसको आधिकारिक मूल्य अहिलेसम्म खुलाएको छैन् ।

स्पोर्टी डिजाइनमा केन्द्रिय यो कारमा इंटीग्रेटेड एलईडी, डे-टाइम रनिंग लाइट्सको साथै युनिक एलइडी डिआरएलएस रहेका छन् । यसमा लेयर्ड ड्यासबोर्ड, एसी भेन्ट्स, फ्ल्याट बटम स्टेयरिङ ह्वील र सेन्टर कन्सोल, वायरलेस चार्जर, ८-साइड आरामदायी ड्राइभर सिट, फराकिलो क्याविन स्पेस, एआईमा आधारित एचयूडी, एडीएएस जस्ता सुविधाहरु रहेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा अहिले किया ‘इभी-६’ को ५८ किलोवाट र ७७.४ किलोवट गरी २ ब्याट्री प्याक सहित उपलब्ध रहेको छ । जसअन्तर्गत ‘इभी-६’ को ५८ किलोवाट र ७७.४ किलोवट कारले ५८५ र बिएचपी पावर र ७४० एनएम टर्क उत्पादन गर्दछ । फुल चार्जमा यसले ५२८ किलोमिटरसम्मको रेन्ज दिन सक्ने कम्पनीले दाबी गरेको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here