नेपालमा गाडी र बाइकको मूल्य दिनदिनै छुन नसकिने गरी आकासी रहेको छ । धेरै जस्तो युवाबर्गहरु रोजाईमा भने स्टाईलिस महँगो बाइक नै पर्ने गरेको पाइन्छ ।
तर पनि सस्तो र धेरै माइलेज दिने बाइकहरुको खोजिमा पनि धेरै प्रयोगकर्ताहरु भेटिन्छन् । यस्तै ग्राहकहरुको सजिलोको लागी भनेर आज हामीले नेपालमा पाइने २ लाख घटीका बाइकहरुको सुची तयार पारेको छौँ ।
SN | Best Bikes Under 2 lakh | Price in Nepal |
---|---|---|
1. | Bajaj Discover 125 | Rs. 200900 – Rs. 216900 |
2. | Hero Splendor Plus | Rs. 190000 |
3. | TVS Radeon 110 | Rs. 190900 |
4. | Hero Splendor iSmart 110 | Rs. 183500 |
5. | Bajaj Platina 100 ES | Rs. 189900 |