दिनदिनै इन्धनको मूल्य बढेसँगै अब मानिसहरु धेरै माइलेज दिने बाईकहरु तिर सिफ्ट गर्ने क्रम बढीरहेको छ । बाइकको लुक्स मनपराउने युवावर्गहरु पनि पुरानो मोडेलका धेरै माइलेज दिने बाइकहरु रोज्न थालीसकेको छन् ।
यही कुराहरूलाई ध्यानमा राख्दै हामीले नेपालमा पाहिने उत्कृष्ट ५ माइलेज बाइकहरूको सूची तयार गरेका छौं ।
S.N. | Best Mileage Bikes | Price in Nepal | Arai mileage |
---|---|---|---|
1. | Hero HF Deluxe | Rs. 179000 | 83 kmpl |
2. | Hero Splendor Plus | Rs. 190000 | 81 kmpl |
3. | Bajaj Platina 100ES | Rs. 189900 | 77 kmpl |
4. | Honda CD Dream | Rs. 208900 | 74 kmpl |
5. | TVS Radeon | Rs. 190900 | 74 kmpl |