Monday, May 29, 2023

अप्रिलिया र भेस्पाका स्कुटरमा मूल्य वृद्धि

अप्रिलिया र भेस्पाले बिहिबारबाट लागु हुने गरी आफ्ना स्कुटरको मूल्य बढाएका छन् । नेपालको लागि भेस्पा र अप्रिलियाको आधिकारिक वितरक दुगर ब्रदर्स एन्ड सन्सले सबै स्कुटरको मूल्य बढाएको हो ।

कम्पनीले आफ्ना सबै मोडलमा दुई हजार रुपैयाँले मूल्य बढाएको छ । भेस्पाको सबैभन्दा सस्तो स्कुटर नोटे १२५ र एलएक्स १२५ को मूल्य २ हजार ले बढेर दुई लाख ८५ हजार ९४६ रुपैयाँ पुगेको छ । साथै, सबैभन्दा महँगो १५० सिसीको एलिगेन्टको मूल्य बढेर चार लाख २९ हजार ९४६ रुपैयाँ पुगेको छ ।

हाल सावारी साधन निर्माण गर्न आवश्यक वस्तुहरुको मूल्य बढेसँगै कम्पनीहरुले आफ्ना उत्पादनको मूल्य धमाधम बढाईरहेका छन् ।

भेस्पा मोडलका नयाँ मूल्य

 

ModelCCPrice
vespa notte1252,85,946
vespa lx1252,85,946
vespa vxl1253,35,946
vespa vxl1503,86,946
vespa sxl1253,49,946
vespa sxl1504,03,946
vespa sxl matte1253,51,946
vespa sxl matte1504,03,946

अप्रिलायाको मोडलका नयाँ मूल्य

ModelCCPrice
strom1252,65,900
sr1252,72,900
sr1503,21,400
sr race1503,44,400
srx bs-61604,46,900

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here