Monday, May 29, 2023

अब चितवनबाटै सवारी चालक अनुमतिपत्र पाईने

यातायात व्यवस्था सेवा कार्यालयले अब चितवनमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने योजना बनाईरहेको छ । चितवनमा कार्यालयले दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे साना मझौला र ठूला सवारीसाधनको लाइसेन्स वितरण गर्न लागेको हो । कार्यालयले जेठको दोस्रो सातादेखि सेवा सुचारु गर्ने हिसाबले तयारी तिर्व रुपमा थालेको छ । यसका लागि कार्यालयले परीक्षास्थल र सवारीसाधनका लागि प्रस्ताव आह्वान गरेको छ।

कार्यालयले प्रयोगात्मक परीक्षाका लागि वैशाख २ गते  परामर्श सेवा प्रस्ताव आह्वान गरेको थियो । प्रस्तावहरु टन्नै आएका र यसको विस्तृर अध्ययन गरी काम अघि बढ्ने बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव नेत्र शर्माले जनाएका छन् । चितवनमा सुरुमा सातामा एकपटक परीक्षा लिने गरी तयारी गरिएको छ।

हाल चितवनवासी लाइसेन्स लिन काठमाडौँ वा हेटौँडा पुग्नु पर्ने अवस्था रहेको छ । यो बाध्यताको अब अन्त्य हुने र सर्वसाधरणको पैसा र समय बचत हुने शर्माले बताए ।

कार्यालयले  बागमती प्रदेशमा वार्षिक एक लाख नयाँ अनुमतिपत्र वितरण गर्दै आएको छ । प्रदेशमा करिव १८ लाख मानिससँग लाइसेन्स भएको कार्यालयले जनाएको छ ।

 

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here