Monday, June 5, 2023

फेरी बढ्यो यी ३ कम्पनीका मोटरसाइकल र स्कुटरको मूल्य

हरेक महिना विभिन्न मोडेलका मोटरसाइकल र स्कुटरको मूल्य केहि मात्रामा बढीरहेको छ । यो महिना पनि यामाहा, मोटरहेड र होन्डाले मोटरसाइकल तथा स्कुटरको मूल्य बढाएका छन् ।

यामाहाले बैशाख ६ गते नै नयाँ बढेको मूल्य सार्बजनिक गरेको थियो । त्यसैगरि मोटरहेड र होन्डाले पनि मुल्य बढाएर आफ्नो नयाँ मूल्यसुची सार्वजनिक गरेको छ।

यसैगरी अप्रिलिया र भेष्पाको मूल्य वैशाख १५ देखी बृद्धि हुने जानकारी दिँदै आधिकारिक वितरक एमभी दुगड ग्रुपले पुरानै मूल्यमा मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई सो सयम अगावै बुकिङ लिन आग्रह गरिसकेको छ ।

नयाँ मूल्यसूची अनुसार यामाहाले स्कुटरमा ४ हजारदेखी मोटरसाइकलमा १५ हजार रुपैयाँसम्म मूल्य बढाएको छ । होन्डाले न्यूनतम ४ हजार देखि अधिकतम ९ हजार रुपैयाँ सम्मले बढाएको छ । मोटरहेडले एमएच १५० आरको मूल्यमा ५ हजार र टेक्कन २५०आर को मूल्य १० हजार रुपैयाँले बढाएको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here