विद्मुतीय सवारीसाधानको प्रयोगलाई प्राथामिकता दिँदै आफ्ना ग्राहकको लागि ओकिनावा ब्रान्डको इलेक्ट्रोनिक स्कुटर शून्य प्रतिशत ईएमआईमा पाउने ब्यवस्था गरेको छ ।
माछापुच्छ्र्रे बैंकले बीएचसी इन्टरनेसनल प्रालिसँग सम्झौता गरी माछापुच्छ्र्रे बैंकले, बैंकको इन्स्टापे सुविधा मार्फत इलेक्ट्रोनिक ओकिनावा स्कुटर शून्य प्रतिशत ईएमआईमा पाउने ब्यवस्था गरेको हो ।
सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत डिल्लीराम गिरी तथा बीएचसी इन्टरनेसनल प्रालिको तर्फबाट प्रबन्धक निर्देशक हासिम अन्सारीले हस्ताक्षर गरे ।