Sunday, June 11, 2023

बागमती प्रदेशमा फेरि बढ्यो ट्याक्सीको भाडा

बागमती प्रदेश सरकार अन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलाई मध्येनजर गरेर नयाँ भाडादर लागू गरेको छ । मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्य बढिरहेकोले भाडा बढाउँन बाध्य भएको जनाएको छ । यसको लागि मन्त्रालयले गुणस्तर तथा नापतौल कार्यालयले काठमाडौँलाई पत्राचार गरेको थियो ।

मन्त्रालयले १४ रुपैयाँ भाडादर बढाएर ५० रुपैँया पुर्याएको छ । यस अन्तर्गत प्रति २०० मिटरमा १० रुपैयाँका दरले भाडादर बढ्दै जाने मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा कुनैपनि विद्युतीय ट्याक्सी संचालनमा आएका छैनन् । तरपनि मन्त्रालयले विद्युतीय ट्याक्सीको लागि भाडादर निर्धारण गरेको छ । ‘फ्लाग डाउन’ ५० रुपैयाँ र प्रति २०० मिटरमा ९ रुपैयाँका दरले बढ्दै जानेछ । रात्रिकालीन विद्युतीय ट्याक्सीका लागि भने ‘फ्लाग डाउन’  १३ रुपैयाँ प्रति २०० मिटरमा १३ रुपैयाँका दरले भाडा बढ्दै जानेछ ।

यो भाडादर बिहान ४ बजेदेखि राति ९ बजेसम्म लागू हुनेछ ।

 

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here