Sunday, June 11, 2023

सुन्दरको ‘हाइब्रिड’ स्कुटर, पेट्रोल र बिजुली दुबैबाट चल्ने

सुन्दर अटोले बिहिबार हार्दिक होटेलमा कार्यक्रम आयोजना गर्दै पेट्रोल र बिजुली दुबैबाट चल्ने ‘हाइब्रिड’ स्कुटर लन्च गरेको छ । सुन्दर अटो इन्जिनियरिङले बाहिरबाट आवश्यक वस्तु आयात गरि स्कुटर निर्माण गरेको हो । कम्पनीले चिनियाँ र भारतीय प्राविधिकको सहकार्यमा यो स्कुटर निर्माण गरेको हो ।

ग्राहकले यो स्कुटर २ किसिमले चलाउँन सक्दछन् । यदि चार्जिक गर्न समय कम भएको खण्डमा ग्राहकले पेट्रोलबाट पनि यो स्कुटर चलाउँन सक्दछन् । मोड चेन्ज गर्न स्कुटरमा बटन राखिएको छ ग्राहकले आफ्नो आवश्यकता अनुसार बटनको प्रयोग गर्न सक्दछन् । यो स्कुटर फुल चार्जमा १०० किलोमिटरसम्म गुड्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले स्कुटरको नेपाली मूल्य दुई लाख ३५ हजार रुपैयाँ तोकेको छ।

कम्पनीले हालसम्म नेपाली बजारमा एक हजार तीन सय ६० स्कुटर बिक्री गरिसकेको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here