Monday, May 29, 2023

होन्डाले सस्तो इलेक्ट्रिक मोटरसाइकल लन्च गर्दै

होन्डा मोटरसाइकल एण्ड स्कुटरले भारतमा सस्ता इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो मानेसर प्लान्टलाई निर्यातको लागि विश्वव्यापी केन्द्र बनाउने लक्ष्य लिएको छ । कम्पनीले नयाँ मोटरसाइकललाई १०० सीसीको सेगमेन्टमा पनि लन्च गर्नेछ ।

होन्डाले अहिले वस्तु र इन्धनको मूल्य वृद्धिको सामना गरिरहेको छ। यसैलाई नै मध्येनजर गरेर कम्पनीले इलेक्ट्रिक मोटरसाइकल धेरै भन्दा धेरै सस्ता मोटरसाइकल लन्च गर्ने कम्पनीले जनाएको छ ।

होन्डा मोटरसाइकल नेपाली युवादेखी लिएर जेष्ट नागरिकमाझ प्रख्यात रहेको छ । नेपालकालागी होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले हाल नेपालमा आफ्ना २५ वता मोटरसाइकल र स्कुटर बेच्दै आईरहेको छ ।

नेपालमा सिबिआर २५० आर एसटिडी रेप्सोल, एक्सआर १९० एच, सिबिआर २५० आर एबिएस, सिबी युनिकर्न १६०, सिबी हर्नेट १६० आर ५ आइडी, सिबी साइन डिआरएस, सिबी साइन एसपी डिआरएस, सिबी साइन एसपी डिएसएस प्रख्यात मोटरसाइकल हुन् । साथै, एभिएटर, नाभी ११०, एक्टिभा १२५ डिएसएस, ग्राजिय एसटिडी आम नेपालीहरुले रुचाएका स्कुटर हुन् ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here