Sunday, June 11, 2023

मारुतीको नयाँ वर्ष अफर! ७ वर्ष भित्र मासिक किस्ता २३ हजार ६९०

नेपाली नयाँ वर्ष २०७९ लाई लक्षित गरेर मारुती सुजुकीले अफर सार्वजनिक गरेको छ । मारुती सुजुकीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटोकर्पले यो योजना सार्वजनिक गरेको हो ।

अफर अन्तर्गत ग्राहकले महिनाको २३ हजार ६९० रुपैयाँमा किस्ता तिरि मारुतीका गाडी चड्न सक्दछन् । यसका साथै कम्पनीले मारुतीका गाडी किन्दा १ लाखसम्मको नगद छुट दिनेछ । साथै ग्राहकले कुपन स्क्र्याच गरि १५ हजार हजारदेखि ७५ हजारसम्म छुट पाउँनेछन् ।

सेलेरियोको इन्ट्री भेरियन्टमा ग्राहकले १३ लाख ४२ हजार ७ वर्ष लगाएर मासिक २३ हजार ६९० रुपैयाँ तिरि किन्न सक्नेछन तर ५० प्रतिशत भने डाउन पेमेन्ट गर्नुपर्दछ ।

सेलेरियोको इन्ट्री भेरियन्ट मध्ये जेडएक्सआईको नेपाली मूल्य २९ लाख ९९ हजार, जेडएक्सआई प्लसको ३१ लाख ९९ हजार र एलएक्सआई भेरियन्टको मूल्य २७ लाख ९९ हजार रहेको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here