Sunday, June 11, 2023

दराजमा आयो नियूको २ नयाँ इलेक्ट्रिक स्कुटर, मूल्य कति ?

नियूले आफ्ना २ वटा नयाँ इलेक्ट्रिक स्कुटर अनलाईन सपिङ साईट दराजमा सार्वजनिक गरेको छ । नियूको नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटी प्रालिले आज दराजमा लन्च गरेको हो ।

नियूको डबल सिटर इलेक्ट्रिक स्कुटर ‘यूक्युआइजिटी’ को दराजमा नेपाली मूल्य २ लाख ४५ हजार रहेको छ । यसमा ४८ भोल्ट ३१ एम्पियर आवर क्षमताको लिथियम आयोन व्याट्री रहेको छ । व्याट्रीको २ वर्ष वारेन्टी समेत रहेको छ । यो स्कुटर ७ घण्टामा फुल चार्ज हुने र ७० देखी ८० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा १२०० वाटको मोटर राखिएको छ । यसलाई ४५ कलोमिटर प्रतिघन्टाको गतिमा कुदाउँन सकिने छ । यसको तौल ७७ केजी रहेको छ ।

नियूको डबल सिटर इलेक्ट्रिक स्कुटर ‘एमक्युआईजिटी’ को दराजमा नेपाली मूल्य ४ लाख २५ हजार रहेको छ । यसमा ४८ भोल्ट ३१ एम्पियर आवर क्षमताको लिथियम आयोन व्याट्री समावेश गरिएको छ । व्याट्री र मोटरको २ वर्ष वारेन्टी समेत रहेको छ । यो स्कुटर ४ घण्टामा फुल चार्ज हुने र ९० देखी १३० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा ३००० वाटको मोटर राखिएको छ । यसलाई ४५-७० कलोमिटर प्रतिघन्टाको गतिमा कुदाउँन सकिने छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here