यदि तपाई मोटरसाइकल/स्कुटर/मोपेड लाइसेन्सको लागि लिखित परिक्षा दिन लागिरहनु भएको छ भने तपाईका लागि नमुना प्रश्न उत्तर संग्रह हामीले यहाँ राखेका छौँ । यो क्विजले पक्कै पनि तपाईलाई लिखितका प्रश्न तथा जवाफका बारेमा थप जानकारी दिनेछ ।
वर्ग ‘ए’को प्रश्नपत्र संग्रह (२०७८) – भाग १
क्विजका थप भागहरु तपाईले हाम्रो सबै अटो डटकममा पाउन सक्नु हुनेछ । यहि सम्बन्धी भिडियोहरु तपाईले हाम्रो युट्युब च्यानलमा पनि पाउनु हुनेछ ।