Sunday, June 11, 2023

कारमा जस्तै फिचर भएको होन्डाको ‘गोल्ड विङ टुर’ मोटरसाइकल

होन्डा मोटरसाइकलले भारतमा ‘२०२२ गोल्ड विङ टुर’ बाइक लन्च गरेको छ । कम्पनीले यसको भारतीय मूल्य ३९.२० राखेको छ । बाइकमा एयरब्यागसहित अन्य थुप्रै लक्जरी सेवाका साथै सडकहरूमा सवारीको उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

गोल्ड विङ टुरमा उपलब्ध रहेको १८३३ सीसी लिक्विड कूल्ड ४-स्ट्रोक २४-भल्भ एसओएचसी फ्ल्याट-६ इन्जिनले ५,५०० आरपीएममा ९३ किलोवाट पीक पावर र ४,५०० आरपीएममा १७० एनएम पीक टर्क उत्पादन गर्दछ ।  यसमा डुअल कम्बाइन्ड ब्रेक सिस्टम सहित ४ राइडर मोड (टूर, स्पोर्ट, इकोन र रेन) उपलब्ध रहेको छ ।

यसमा रहेको डुअल क्लच ट्रान्समिसनले गियरहरू बदल्न, गति बदल्न धेरै सजिलो हने गर्छ र हरेक राइड मोडमा डाउनशिफ्टको आरपीएम रेन्ज राम्रो बनाउने गर्छ । यो बाइकमा दुई क्लच समावेश गरिएको छ । 

यसको राइडर सिट एकदमै आरामदायि रहेका छन् । यसमा डबल एलईडी फग लाइटहरू, फुल एलईडी लाइटिंग, दुबै छेउमा अप्टिकल लेन्सहरू प्रयोग गरिएका छन् ।

कम्पनीले ग्राहकलाई थप लक्जरी सेवा प्रदान गर्न गोल्ड विङ टुर एप्पल कार प्ले र एन्ड्रोइड अटो समावेश गरेको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here