Monday, June 5, 2023

साउथ फिल्मका सुपरस्टार महेश बाबुले किने अडिको इलेक्ट्रिक एसयुभी ‘‍ई‍-ट्रोन’

साउथ फिल्मका सुपरस्टार महेश बाबुले अडिको इलेक्ट्रिक एसयुभी ‘‍ई‍-ट्रोन’ खरिद गरेका छन् । महेश बाबुले आफ्नो सामाजीक संजालमा उक्त गाडीको फोटो सेयर गर्दै सार्वजनिक गरेका हुन् । यो गाडीको भारतीय मूल्य करिब १ करोड १४ लाख रुपैयाँ रहेको छ ।

गाडी फुल चार्जमा ४८४ किलोमिटरसम्म चल्न सक्ने कम्पनीले जनाएको छ । यो इलेक्ट्रिक कारमा ९५ किलो वाट आवर ब्याट्री प्याक र डुअल मोटर सेटअप रहेको छ जसले ४०२ बिएचपी र ६६४ एनएम पीक टर्क उत्पादन गर्छ ।

यो गाडी अल-ह्विल ड्राइभ प्रणालीमा आधारित रहेको छ । यसमा ५.७ सेकेन्डमा ०-१०० किमी प्रतिघण्टाको गति बढाउन सक्ने क्षेमता रहेको छ । कारलाई ५० किलोवाटको फास्ट चार्जरबाट २ घण्टाभन्दा कम समयमा ०-८० प्रतिशत सम्म चार्ज गर्न सकिने छ । गाडीमा उपलब्ध ११ किलोवाटको एसी चार्जरले ८.५ घण्टामा ०-८० प्रतिशत सम्म चार्ज गर्न सकिने छ ।

यो इलेक्ट्रिक एसयूभीमा धेरै लक्जरी सुविधाहरू रहेका छन् । यसमा ३६० डिग्री पार्किङ क्यामेरा, थ्रीडी प्रिमियम साउन्ड सिस्टम, डाइनामिक लाइट स्टेजिङसहितको डिजिटल म्याट्रिक्स एलईडी हेडल्याम्प, हेडअप डिस्प्ले र प्यानोरामिक सनरुफ समावेश छन्।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here