Monday, May 29, 2023

भोलि सकिदैँ टिभिएसको एक्सचेन्ज मेला

नेपाली नयाँ वर्षलाई मध्येनजर गरेर टिभिएस मोटरसाइकलले सुरु गरेको एक्सचेन्ज मेला भोलि बैशाख ३ गतेबाट सकिदैँ छ । भृकुटीमन्डमा आयोजना भएको यस मेला चैत्र २९ गतेदेखि सुरू भएको थियो ।

ग्राहकले पुराना मोटरसाइकल वा स्कुटरसँग नयाँ टिभिएसको ब्रान्डका मोटरसाइकल र स्कुटर साटेर एक्सचेन्ज मेलाको फाइदा उठाएका छन् । यसका साथै
कम्पनीले ग्राहकलाई सोजै मेलाबाट मोटरसाइकल र स्कुटर खरिद गर्ने अवसार पनि मिलाईदिएको थियो । ग्राहकले टिभिएसको ब्रान्डका कुनैपनि मोटरसाइकल र स्कुटर खरिद गर्दा १ लाख रुपैयाँसम्मको नगद छुटको बेवस्था मिलाईएको थियो ।

यसै गरी शून्य ब्याज दरको सुविधा र मासिक पाँच हजार नौ सय ९९ इएमआईमा पनि टिभिएस खरिद गर्न मिल्ने कम्पनीले जनाएको छ। यसका साथै हरेक टिभिएस मोटरसाइकल वा स्कुटरको खरिदमा नि:शुल्क एक्सोसरिज (हेल्मेट, बाइक अभर, रेनकोट) पनि पाउन सकिनेछ।

एक्सचेन्ज मेलामा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको टिभिएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्वा मोटर्सले जनाएको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here