Monday, May 29, 2023

मारुती ‘अर्टिगा एमभीपी’ को अपडेटेड भर्जन लन्च हुदैँ, यस्ता छन् विशेषता

मारुतीले आज भारतमा ‘अर्टिगा एमभीपी’ को अपडेटेड भर्जन लन्च गर्दै छ । योसँगै कम्पनीले यो वर्ष मात्र ३ वटा गाडी लन्च गरेको हो । यो गाडी ४ भेरियन्टमा बिक्रि हुने कम्पनीले जनाएको छ । भारतमा यसको भारतीय मूल्य मूल्य ८.१२ लाख देखि १०.८५ लाख हुने अनुमान गरिएको छ ।

कम्पनीले ‘अर्टिगा एमभीपी’ लाई ६ वटा रंगमा (स्प्लेन्डिड सिल्भर, म्याग्मा ग्रे, पर्ल मेटालिक आर्कटिक ह्वाइट, प्राइम अक्सफोर्ड ब्लू र पर्ल मेटालिक डिग्निटी ब्राउन) उपलब्ध गराएको छ ।

ग्राहकले नयाँ मारुती अर्टिगाको लुकमा केही अपडेटहरू देख्नेछन् । यसमा नयाँ ग्रिल र नयाँ मिश्र धातुका पाङ्ग्राहरू जोडिएको छ । यसमा अपडेटेड ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, कनेक्टेड कार टेक (टेलिम्याटिक्स), क्रुज कन्ट्रोल र चारवटा एयरब्यागहरू समावेश गरिएको छ ।

यसमा विशेष प्रकारको परिवर्तन इन्जिन रहेको छ । यसमा माइल्ड हाइब्रिड टेक्नोलोजी भएको १.५ लिटर पेट्रोल इन्जिनको लेटेस्ट एडिशन दिईएको छ । इन्जिनलाई अघिल्लो ५ स्पीड म्यानुअल ट्रान्समिसन र ४ स्पीड टर्क कन्भर्टरको स्थानमा प्याडल सिफ्टरसहितको नयाँ ६ स्पीड एटीसँग मिलाइएको छ ।

नेपालमा हाल मारुती अर्टिगाको ३ भेरियन्ट उपलब्ध रहेका छन् । उक्त भेरियन्टहरुका मूल्य यस प्रकारका रहेका छन् । VXi (रु. 38,99,000), ZXi (रु. 41,99,000), र ZXi+ (रु. 44,99,000)

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here