Monday, May 29, 2023

चांगनको नयाँ वर्ष अफरः २ लाख ५० हजार सम्म छुट

चांगन अटोले नेपाली नयाँ वर्षलाई मध्येनजर गरेर नयाँ वर्ष योजना ल्याएका छन् । चांगन अटोको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले यो अफर सार्वजनिक गरेको हो ।

‘एभ्रिथिङ न्यु, एभ्रिथिङ प्रिमियम’ नामकरण गरिएको यो अफर अन्तर्गत ग्राहकले चांगनको गाडी खरिद गर्दा  २ लाख ५० हजार सम्म छुट र १ लाख सम्मको एक्सचेन्ज टपअप पाउने कम्पनीले जनाएको छ । साथै, पहिलो बुकिङ्ग गर्ने ५ जनालाई कम्पनीले बढि प्राथमिकताका साथै विभिन्न छुट दिनेछ ।

कम्पनीले ग्राहलको लागि १ वर्षको निःशुल्क बिमा र हरेक टेष्ट राइड र एक्सचेन्जमा उपहार उपलब्ध गराउने छ ।

ग्राहकले यो अफरको फाइदा वैशाख महिना भरि उठाउँन सक्दछन् । चांगनको नक्शालमा रहेको सोरुमबाट ग्राहकले यो अफरको लाभ लिन सक्नेछन् ।

यो अफर ग्राहकहरुलाई  चांगनको गाडी प्रयोग गर्न प्रेरित गर्ने कम्पनीले जनाएको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here