Monday, June 5, 2023

इटालीका मोटोले बढायो स्कुटर र मोटरसाइकलको मूल्य

इटालीका मोटोले आफ्ना स्कुटर र मोटरसाइकलको मूल्य बढाएको छ । इटालीकाको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्वील इम्पोर्ट तथा एक्सर्पोटले स्कुटर र मोटरसाइकलको नयाँ मूल्यसूचि सार्वजनिक गरेको हो ।

कम्पनीको हाल नेपालमा १ वटा मात्र स्कुटर रहेको छ । ‘क्लासिक ह्वीलले इटालीका मोटो फमूर्ला १५०’ मा कम्पनीले १५ हजार बढाएर नयाँ मूल्य ३ लाख ३५ हजार रुपैयाँ पुर्याएको छ । यसअघि भने यसको मूल्य ३ लाख २० हजार रुपैयाँ रहेको थियो ।

यसका साथै  नेपालमा उपलब्ध रहेका २ वटा मोटरसाइलको पनि कम्पनीले मूल्य बढाएको छ । कम्पनीले ‘इटालीका मोटो स्टलायन २५०’ मा ६० हजार बढाएर ६ लाख ४५ हजार पुर्याएको छ भने ‘इटालीका मोटो नेभाडा २५०’ मा ७० हजार मूल्य वृद्धि गरेर ६ लाख ६५ हजार पुर्याएको छ ।

 

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here