Sunday, June 11, 2023

हिरोको बाइक वा स्कुटर खरिद गर्दा भारी मात्रामा छुट

भारतीय कम्पनी हिरोले नेपाली नयाँ वर्षलाई मध्येनजर गरेर नयाँ योजना ल्याएको छ । ‘नयाँ वर्ष आयो हिरोको अफर पायो’ नामकरण गर्दै हिरोको नेपालका लागि आधिकारिक वितरक  नेपाल जनरल मार्केटिङ प्रालिले यो अफर सार्वजनिक गरेको हो ।

कम्पनीले ग्राहकको लागि विभिन्न बम्पर पुरस्कारमा साथै छुटको पनि सुविधा दिएको छ । ग्राहले हिरोको कुनैपनि बाइक वा स्कुटर खरिद गर्दा बम्पर पुरस्कारमा १ लाख रुपैयाँ पाउँनेछन् । यसका साथै ग्राहकले कुपन स्क्र्याच गरि १ लाख रुपैयाँ सम्म छुटको फाइदा लिन सक्दछन् ।

कम्पनीले ग्राहकलाई  शून्य प्रतिशत ब्याजदरमा बाइक र स्कुटर खरिद गर्न सकिने व्यवस्था पनि मिलाएको छ ।

हाल नेपालमा हिरोको ३ नयाँ मोडल क्सपल्स २०० फोरभी, ग्ल्यामर एक्सटेक र मेस्ट्रो एज १२५  उपलब्ध रहेका छन् ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here