Monday, June 5, 2023

पहिलोपल्ट हिरोले नेपालमा ल्यायो १२५ सीसीको स्कुटर, यस्तो छ मूल्य

नेपाली बजारमा ११० सीसीको स्कुटर उपलब्ध गराउँदै आएको हिरोले अब भने १२५ सीसीको स्कुटर उपलब्ध गराउने भएको छ । नेपालीको स्कुटर प्रतिको बढ्दो चासोलाई मध्यनजर गरेर यो स्कुटर ल्याएको कम्पनीले जनाएको छ ।

‘मेस्ट्रो एज १२५’ स्कुटरको नेपाली मूल्य २ लाख ६६ हजार रहेको कम्पनीले जनाएको छ ।

स्कुटरमा एलइडी हेडल्याम्प, फुल डिजिटल स्पीडोमिटर, कल अलर्ट सहितको ब्लुटुथ कनेक्टिभिटी र टर्न-बाइ-टर्न नेभिगेसन जस्ता सुविधाहरु रहेका छन् । यस सुविधाले ग्राहकहरुमा पहिलेको तुलनामा स्कुटर चलाउँदा फरक अनुभव दिने कम्पनीले जनाएको छ । यसका साथै यो सुविधाले युवालाई स्कुटर किन्न प्रेरित गर्ने कम्पनीले जनाएको छ ।

स्कुटरमा १२४.६ सीसी बीएस– सिक्स अनुरूप प्रोग्राम गरिएको फ्युल इन्जेक्सन इन्जिन ‘एक्ससेन्स टेक्नोलोजी’ रहेको छ । यसले ७००० आरपीएममा ९ बीएचपीको पावर र ५५०० आरपीएममा १०.४ एनएमको ‘टर्क अन डिमान्ड’ जेनेरेट गर्दछ ।

बाहिरी लुक र डिजाइन भने यसमा सबै नयाँ हेडल्याम्प, शार्प फ्रन्ट डिजाइन, नयाँ स्पोर्टी डुअल टोन स्ट्राइप, मास्क विङ्कर र नयाँ प्रिज्म्याटिक कलरहरू सहित नयाँ डिजाइनले भरिएको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here