Monday, May 29, 2023

होन्डा मोटरसाइकलले ल्याउने भयो सस्ता-सस्ता मोटरसाइकल

होन्डा मोटरसाइकल एण्ड स्कुटर इण्डियाले हालै होन्डा एक्टिभाशसँग सम्झौता गरेको छ । यो सम्झौतासँगै यि दुई कम्पनी मिलेर बजारमा नयाँ उत्पादनहरू सार्वजनिक गर्ने योजना बनाएका छन् । यी नयाँ बाइकहरू हिरो मोटोकर्पसँग प्रतिस्पर्धा गर्न विशेष रूपमा ल्याउने कम्पनीले जनाएको छ ।

यसको लागि कम्पनीले अहिले अध्ययन गरिरहेको छ । ग्राहकहरुको विशेष रुचि भएको ५० सीसी सेग्मेन्टमा पनि कम्पनीले बाइक लन्च गर्ने योजना बनाएको छ ।

होन्डा मोटरसाइकल एण्ड स्कुटर इण्डियाका अध्यक्ष अत्सुशी ओगाटा अनुसार। ‘हामीसँग सिडि ११० का जस्तो सस्ता मोटरसाइकल रहेका छन् तर प्रतिस्पर्धाको तुलनामा हामी निकै कमजोर रहेका छौं । हामीले ग्राहकहरुको रुचि अनुसारको बाइक कहिले निर्माण गर्न सकेनौं । यो समस्यालाई मध्यनजर गरेर हामीले यो क्षेत्रमा निकै अध्ययन गरौं । यस सम्बन्धमा अध्ययन सकिएको छ, अब हामी सस्तो क्षेत्रमा नयाँ मोटरसाइकल लन्च गर्न लागेका छौँ ।’

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here