राजधानी काठमाडौंमा मात्र केन्द्रित रहेका सुन्दर यातायातका विद्युतीय बसहरु अब भने रुपन्देही र कपिलवस्तुमा पनि गुड्ने भएका छन् । यसको लागि कम्पनीले तिर्ब रुपमा तयारि गरिरहेको छ । अब चाडैँ नै विद्युतीय बस रुपन्देही र कपिलवस्तुका रोड मा गुड्ने कम्पनीले जनाएको छ ।
अहिले यि विद्युतीय बसहरु सुनौली भन्सारमा आइसकेका छन् । सबै वेवस्था र तयारी सकिएपछि यि बस गुड्नको लागि तयार हुने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए ।
यि विद्युतीय बस चिनियाँ कम्पनी बीएकेले उत्पादन गर्छ । सुन्दर यातायातले उक्त कम्पनीबाट बस ल्याएर निकट भविष्यमा देशभर कुदाउँने अध्यक्ष भेषबहादुर थापाले जनाएका छन् ।