Sunday, June 11, 2023

स्टाइलिस बाइकका सौखिनहरुका लागि नेपालमा पाइने चार लाखसम्मका ५ बाइकहरु

बाइक किन्ने साेचमा हुनुहुन्छ ? सायद दाेधारमा हुनुहुन्छ कुन बाइक किन्ने भनेर । किनभने बजारमा बाइकका धेरै विकल्पहरु छन् । याे लेखमा नेपालमा पाइने चार लाख भन्दा मुनिका राम्रा बाइकहरुका बारेमा जानकारी दिइएकाे छ । विशेष त याे जानकारी हामीले विद्यार्थी वर्गहरूका लागि ल्याएका हौँ । किनभने आफैले कमाएर बाइक चढ्ने विद्यार्थी वर्ग निकै कम हुन्छन्, यसका लागि परिवारमै निर्भर हुनुपर्छ तर उनीहरुलाई बाइकको सौख भने अरु भन्दा बढि हुन्छ । त्यसैले घरमा ठुलाे व्यवहारिक धक्का पनि नपराेस् र तपाइहरुकाे राम्राे बाइक चढ्ने सपना पनि पुराहाेस् । यही साेचले याे जानकारी तयार गरिएकाे हाे ।

१.Bajaj Pulsar NS 200 FI ABS:

बजाजकाे याे बाइक चार लाख भन्दा कम मूल्य पर्ने सबैभन्दा उत्कृष्ट बाइकमध्ये पहिलाे नम्बरमा आउन सफल भएकाे छ । याे बाइक २०० सी सी काे हाे । ६ वटा गियरबक्स भएकाे याे बाइकले ३५ कि मी प्रतिलिटर माइलेज दिन्छ र यसकाे फ्युल ट्याङ्क क्यापासिटी भने १२ लिटरकाे छ । अहिले नेपाली बजारमा यसकाे मूल्य ३ लाख ७८ हजार ९ सय पर्छ ।

२.Hero XPulse 200:

याे बाइक पनि उत्कृष्ट मध्ये कै एक हाे । याे हाम्राे लिष्टकाे दाेस्राे नम्बरमा आउन सफल बाइक हाे । याे बाइक २०० सी सी काे हाे । ५ वटा गियरबक्स भएकाे याे बाइकले ४२.७५ कि मी प्रतिलिटर माइलेज दिन्छ र यसकाे फ्युल ट्याङ्क क्यापासिटी भने १३ लिटरकाे छ । अहिले नेपाली बजारमा यसकाे मुल्य ३ लाख ९९ हजार पर्छ ।

३. TVS Apache RTR 200 4V ABS:

याे बाइक पनि उत्कृष्ट नै हाे । याे हाम्राे लिष्टकाे तेस्राे नम्बरमा आउन सफल बाइक हाे । याे बईक २०० सी सी काे हाे । ५ वट गियरबक्स भएकाे याे बाइकले ३५ कि मी प्रतिलिटर माइलेज दिन्छ र यसकाे फ्युल ट्याङ्क क्यापासिटी भने १२ लिटर छ । अहिले नेपाली बजारमा यसकाे मुल्य ३ लाख ५० हजार ९ सय पर्छ ।

४. Suzuki Gixxer 150:

अर्काे हाम्राे नियमित लिष्टमा रहेकाे याे बाइक उत्कृष्ट छ । याे हाम्राे लिष्टकाे चाैथाे नम्बरमा आउन सफल बाइक हाे । याे बाइक १५० सी सी काे हाे । ५ वटा गियरबक्स भएकाे याे बाइकले ४५ कि मी प्रति लिटर माइलेज दिन्छ र यसकाे फ्युल ट्याङ्क क्यापासिटी भने १२ लिटर छ । अहिले नेपाली बजारमा यसकाे मुल्य ३ लाख ३२ हजार ९ सय पर्छ ।

५.Yamaha FZS FI v3.0:

याे बाइककाे मुल्य अहिले नेपाली बजारमा ३ लाख २९ हजार ९ पर्छ । याे बाइक १५० सी सी काे हाे । ५ वटा गियरबक्स भएकाे याे बाइकले ४५.६ कि मी प्रतिलिटर माइलेज दिन्छ र यसकाे फ्युल ट्यङ्क क्यापासिटी भने १२.८ लिटर छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
विप्लव अधिकारी
विप्लव अधिकारीhttps://sabaiauto.com/author/biplovadhikari/
विप्लब अधिकारी पत्रकारिताका विद्यार्थी हुन् । अटोमोबाइलका ताजा जानकारीहरुमा उनको विशेष रुचि छ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here