Sunday, June 11, 2023

नेपालमा उपलब्ध सस्ताे र धेरै माइलेज दिने ५ बाईकहरु

हामीले बाईक किन्दा बाईकले सदाबहार माइलेज कति दिन्छ भनेर पक्कै पनि विचार गरेका हुन्छाै । राम्राे पावर, लुक्स र मुल्यकाे साथमा माइलेज पनि धेरै जनाले विचार गरेर बाईक किन्ने गरेकाे पाइन्छ । आजकाे महङ्गिमा पेट्राेलकाे मुल्य दिन दिनै बढ्दै गएकाे छ । यस्ताेमा धेरै जसाेलाई राम्राे माइलेज दिने बाइकहरु कुन कुन हुन भनेर लग्नसक्छ । आजकाे याे लेखमा सबैभन्दा धेरै माइलेज दिने पाचँ बाईकहरु बारे चर्चा गरिएकाे छ ।

१. TVS RADEON 110 : याे बाईककाे इन्जिन क्षमता ११० सी सी काे रहेकाे छ । यसले ६९ कि मी पर लिटरकाे माइलेज दिन्छ भने अहिले यसकाे मुल्य नेपाली बजारमा १ लाख ८६ हजार ९ सय पर्छ ।

२. HONDA CB DREAM: याे बाइककाे इन्जिन क्षमता ११० सी सी काे रहेकाे छ । यसले ७४ कि मी पर लिटरकाे माइलेज दिन्छ भने अहिले यसकाे मुल्य नेपाली बजारमा १ लाख ८८ हजार ९ सय पर्छ ।

३. BAJAJ PLATINA 100 ES: याे बाइककाे इन्जिन क्षमता १०२ सी सी काे रहेकाे छ । यसले ७८ कि मी पर लिटरकाे माइलेज दिन्छ भने अहिले यसकाे मुल्य नेपाली बजारमा १ लाख ८१ हजार ९ सय पर्छ ।

४. HERO HF DELUXE: याे बाइककाे इन्जिन क्षमता ९७.२ सी सी काे रहेकाे छ । यसले ८२ कि मी पर लिटरकाे माइलेज दिन्छ भने अहिले यसकाे मुल्य नेपाली बजारमा १ लाख ६७ हजार ९ सय पर्छ ।

५. HERO SPLENDER PLUS: याे बाइककाे इन्जिन क्षमता ९७.२ सी सी काे रहेकाे छ । यसले ८७ कि मी पर लिटरकाे माइलेज दिन्छ भने अहिले यसकाे मुल्य नेपाली बजारमा १ लाख ७८ हजार पर्छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
विप्लव अधिकारी
विप्लव अधिकारीhttps://sabaiauto.com/author/biplovadhikari/
विप्लब अधिकारी पत्रकारिताका विद्यार्थी हुन् । अटोमोबाइलका ताजा जानकारीहरुमा उनको विशेष रुचि छ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here