चर्चित भारतिय कम्पनी बजाजले आफ्नो उत्पादन अझ देशभर फैलाउनको लागि झापाको दमकमा डिलरसिपको आह्वान गरेको छ । नेपालको सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्रान्ड बजाजको आधिकारिक वितरक हंसराज प्रा. लि. ले डिलरसिप मागेको जो ।
इच्छुक व्यत्तिले कम्पनीको मोबाइल नम्बर ९८०१२००३१३ वा मेल ‘info@golchhagroup.com.np’ बाट सम्पर्क गर्न सक्दछन् । अथवा इच्छुकले सोझै काठमाडौं नक्सालमा रहेको बजाजको अफिसमा सम्पर्क गर्न सक्दछन् ।
२० वर्ष देखी बजाजले नेपालमा आफ्नो उत्पादन बिक्री गर्दै आइरहेको छ । बजाजले नेपालमा विभिन्न मोडलका बाइकहरु भित्राई रहेको छ । पल्सर १५०, पल्सर एनएस २००, पल्सर २२० एफ र पल्सर १२५ नेपालमा बजाजको सर्वाधिक सफल मोडलहरु हुन् ।