Monday, May 29, 2023

नेपालमा उपलब्ध TVS ब्राण्डका बाइकहरुकाे मूल्य सुचि

आज हामी याे लेखमा नेपाली माेटरसाइकल बजारमा लाेकप्रिय ब्राण्डकाे रुपमा चिरपरिचित रहेकाे tvs द्वारा बेचबिखन भैरहेकाे बिभिन्न माेटरसाइकल बारे सामान्य चर्चा गर्ने छाै । साथै उक्त बाइककाे मुल्य बारे नी चर्चा गर्ने छाै । विषेशगरी tvs काे धेरै माेटरसाइकलहरु मध्ये अपाची निकै नै चर्चित माेडलमा पर्दछ । समय अनुसार tvs कम्पनिले आफ्ना माेडलहरुमा बिभिन्न परिव‍र्तनहरु गर्दै आएकाे छ । tvs कम्पनिले शहरी क्षेत्र देखी ग्रामिण क्षेत्रसम्म हरेक भु-भागमा सुहाउदाे र व्यक्तिकाे इच्छा तथा क्षमता अनुसारका बिभिन्न माेडलका माेटरसाइकलहरु बजारमा निकाल्दै आएकाे छ । यी मध्ये नेपालमा उपलब्ध रहेकाे tvs का केहि फरक फरक माेडलका माेटरसाइकल बारे हामी चर्चा गर्ने छाै ।

TVS RADEON 110: याे बाइककाे इन्जिन क्षमता ११० सी सी काे रहेकाे छ । बाइकमा ४ वटा गियर छन् । याे बाइकले ६९ कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी १० लिटर रहेकाे छ । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा १ लाख ९० हजर ९ सय पर्दछ । याे बाइक मुख्यत युवा पुस्ताले भन्दा नि अलि उमर पुगेकाले बढि रुचाउनु हुन्छ ।

TVS STRYKER 125: याे बाइककाे इन्जिन क्षमता १२५ सी सी काे रहेकाे छ । बाइकमा ४ वटा गियर छन् । याे बाइकले ६५ कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी १० लिटर रहेकाे छ । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा १ लाख ९६ हजर ९ सय पर्दछ ।

TVS Max 125: याे बाइककाे इन्जिन क्षमता १२५ सी सी काे रहेकाे छ । बाइकमा ४ वटा गियर छन् । याे बाइकले ४० कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी १४.५ लिटर रहेकाे छ । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा २ लाख ४१ हजर ९ सय पर्दछ ।

TVS Raider 125: याे बाइककाे इन्जिन क्षमता १२५ सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ६७ कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी १० लिटर रहेकाे छ । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा २ लाख ४७ हजर ९ सय पर्दछ ।

TVS Apache RTR 160 2V: याे बाइककाे इन्जिन क्षमता १६० सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ५० कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी १६ लिटर रहेकाे छ । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा २ लाख ६९ हजर ९ सय पर्दछ भने डबल डिक्स् भएकाेलाइ चाहि २ लाख ७५ हजार ९ सय ।

TVS Apache RTR 180: याे बाइककाे इन्जिन क्षमता १८० सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ३५ कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी १२.५ लिटर रहेकाे छ । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा २ लाख ७९ हजर ९ सय पर्दछ ।

TVS Apache RTR 160 4V: याे बाइककाे इन्जिन क्षमता १६० सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ३५-४० कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी १२ लिटर रहेकाे छ । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा २ लाख ७२ हजर ९ सय देखि ३ लाख ३९ हजार ९ सय सम्म छ ।

TVS Apache RTR 200 4V: याे बाइककाे इन्जिन क्षमता २०० सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ३५ कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी १२ लिटर रहेकाे छ । याे बाइक ३ वटा भेरियन्टमा छन् । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा ३ लाख २४ हजर ९ सय देखि ३ लाख ९६ हजार ९ सय सम्म छ ।

TVS Apache RR 310: याे बाइककाे इन्जिन क्षमता ३१० सी सी काे रहेकाे छ । बाइकमा ६ वटा गियर छन् । याे बाइकले ३० कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी ११ लिटर रहेकाे छ । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा ७ लाख ९९ हजर ९ सय पर्दछ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
विप्लव अधिकारी
विप्लव अधिकारीhttps://sabaiauto.com/author/biplovadhikari/
विप्लब अधिकारी पत्रकारिताका विद्यार्थी हुन् । अटोमोबाइलका ताजा जानकारीहरुमा उनको विशेष रुचि छ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here