Sunday, June 11, 2023

आवेदन दिएको एक महिनामा नै सवारी ‘लाइसेन्स’ पाइने

सवारी चालक अनुमतिपत्र ‘लाइसेन्स’ लिन सर्वसाधरणले लामो समय कुर्नुपर्ने हुन्थ्यो । अब भने यातायात व्यवस्था विभाग, आवेदक दिएको १ महिना भित्रमै अनुमतिपत्र लिन मिल्ने प्रणालीको विकासमा निरन्तर लागिरहेको छ ।

यदि आवेदकको काम १ महिना भन्दा बढी समय लाग्ने देखियो भने उक्त प्रणालीले आवेदन लिने छैन् । यसका साथै देशभरका २४ सेवा कार्यालयको क्षमता १५ हजार पुर्‍याउने लक्ष्य लिई विभागले प्रणाली विकास गर्न लागेको हो । हाल भने कार्यालयको क्षमता ६ हजार सात सय रहेको छ ।

यो प्रणाली कम्प्युटर प्रणालीमा आवेदकको संख्या धेरै तर सम्पर्क आउने सेवाग्राहीको संख्या एकदमै कम भएकाले लाइसेन्स लिन चाहने सेवाग्राहीका लागि मात्र रहेको कार्यालयले जनाएको छ । साथै कार्यालयले जेठ महिना भित्र बाँकी ५ लाख ७२ हजार सवारी चालक अनुमतिपत्र वितरण गरी सक्ने र त्यसपछिका सेवाग्राहीले एक महिनाभित्रै स्मार्ट सवारी चालक अनुमतिपत्र दिने अठोट लिएको छ ।

परीक्षामा सहभागी कम भएका हुनाले विभागले १ देखि १४ दिनका आवेदकलाई १ कै दिनमा ट्रायल दिने व्यवस्था गर्नेछ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here