Monday, June 5, 2023

बेनेली कम्पनीको कुनैपनि मोटरसाइकल खरिद गर्दा पाइने भयो भारी मात्रामा छुट

बेनेली मोटरसाइकलले नयाँ वर्षको अवसरमा अफर ल्याएको छ । बेनेलीको नेपालका लागि आधिकारिक वितरक केटिएम इन्टरनेश्नल ट्रेडिङ प्रालिले नेपाली नयाँ वर्षको उपलक्ष्यमा आफ्ना ग्राहकलाई अफर ल्याएको हो ।

यस अफर अन्तर्गत ग्राहकले बेनेलीको कुनैपनि मोटरसाइकल तथा स्कुटर खरिद गर्दा २५ हजारसम्मको छुट पाउनेछन् । यो अफरमा नगद, एक्सचेन्ज र फाइनान्समा खरिद गर्ने सबै खाले ग्राहकले अफरको फाइदा उठाउन सक्दछन् ।

नेपाली अटोमोबाइल बजारमा खासगरी युवा राइडरमा बेनेली मोटरसाइकल निकै लोकप्रिय रहेको छ । इटालियन ब्रान्ड बेनेलीको हाल नेपालमा प्यानेरिया स्कुटर सहित १३५ सिसीको मोटरसाइकलदेखी ७५० सिसीसम्मको स्पोर्ट बाइक उपलब्ध रहेको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here