यदि नेपालमा महङ्गाे रेन्ज देखि सस्ताे रेन्जमा कुनै कम्पनिले बाइक बेच्छ भने त्याे हण्डा हाे । यसले हरेक पुस्तालाई फिट हुने खाल्काे बाइक बनाउदछ । माइलेज धेरै दिने र वजन पनि कम भएकाले बाइक CB110 DERAM देखी CBR 600RR सुपर बाइक हण्डाले नेपालमा बेच्द छ । त्यसैले त हरेक पुस्ताले याे बाइक मन पराउछन् । आज हामी याे लेखमा हण्डाले बेच्ने हरेक बाइक एकदम छाेटकरीमा सस्ताे देखि महङ्गाे तर्फ हेर्ने छाै । सबैभन्दा सुरुमा हामी HONDA CB110 DREAM काे बारेमा छलफल गर्ने छाै ।
१. HONDA CB110 DREAM: याे बाइककाे इन्जिन क्षमता ११० सी सी काे रहेकाे छ । बाइकमा ४ वटा गियर छन् । याे बाइकले ८०.६ कि.मी पर लिटरकाे माइलेज दिन्छ । यसलाई नेपालमा १ लाख ९९ हजर ९ सय पर्दछ । याे बाइक मुख्यत युवा पुस्ताले भन्दा नि अलि उमर पुगेकाले बढि रुचाउनु हुन्छ ।
२. HONDA CB SHINE 125: याे बाइकाे इन्जिन क्षमता १२५ सी सी काे रहेकाे छ । बाइकमा ४ वटा गियर छन् । याे बाइकले ५० देखी ५५ कि.मी पर लिटरकाे माइलेज दिन्छ । यसकाे फ्युल ट्याङ् चाहि १०.५ लिटर रहेकाे छ र याे बाइकलाई आजकाे दिनमा २ लाख ४४ हजार ९ सय पर्छ । याे बाइक मुख्यत अफिस जानकाे लागि प्रयाेग गरिन्छ जस्ताे कि टिचर, जब हाेल्डरहरुले धेरै प्रयाेग गर्नुहुन्छ ।
३. HONDA CB SHINE SP 125: याे बाइकाे इन्जिन क्षमता १२५ सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ६१.३२ कि मि पर लिटरकाे माइलेज दिन्छ । यसकाे फ्युल ट्याङ् चाहि १०.५ लिटरकाे रहेकाे छ र याे बाइकलाई आजकाे दिनमा २ लाख ६४ हजार ९ सय पर्छ । CB SHINE मा भन्दा यसमा थाेरै केहि चेन्ज ल्याइएकाे छ । जस्ताे कि नर्मल CB SHINE मा ४ वटा गियर थियाे भने यसमा ५ वटा गियर छ । केहि नर्मल ग्राफिकल चेन्ज पनि ल्याइएकाे छ । अब तपाइले आफ्नाे आवश्यकता अनुसार यसलाइ छानेर लिन सक्नु हुन्छ ।
४.HONDA CB UNICORN 150: याे बाइकाे इन्जिन क्षमता २५० सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ६० कि मि पर लिटरकाे माइलेज दिन्छ । यसकाे फ्युल ट्याङ् चाहि १३ लिटरकाे रहेकाे छ र याे बाइकलाई आजकाे दिनमा २ लाख ९९ हजार ९ सय पर्छ । हण्डाकाे याे बाइक पनि मुख्यत बढी अफिस प्रयाेजनमा नै आउछ ।
५. HONDA XBLADE: याे बाइकाे इन्जिन क्षमता १६० सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले माइलेज भने अलि कम दिन्छ ४७ कि मि पर लिटरकाे माइलेज रहेकाे याे बाइकाे फ्युल ट्याङ् क्यापसिटी भने १२ लिटर रहेकाे छ । अहिले नेपालमा याे बाइकाे मुल्य ३ लाख ३० हजार ९ सय पर्छ ।
६. HONDA HORNET 160R: याे बाइकाे इन्जिन क्षमता १६० सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ५२ कि मी पर लिटर माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ् चाँहि १२ लिटरकाे रहेकाे छ । याे बाइककाे मुल्य अहिले नेपाली बजारमा ३ लाख ३९ हजार ९ सय पर्दछ ।
७. HONDA CB HORNET 2.0: याे बाइकाे इन्जिन क्षमता १८४.४ सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ५७.३५ कि मी पर लिटर माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्काे क्यापसिटी १२ लिटरकाे रहेकाे छ । याे बाइकाे मुल्य अहिले नेपाली बजारमा ४ लाख ९८ हजार ९ सय पर्छ ।
८. HONDA XR 150L: याे बाइक चाहि हण्डाकाे तर्फबाट नेपालमा उपलब्ध सबैभन्दा अर्फटटेबल डट बाइक हाे । याे बाइककाे इन्जिन क्षमता १५० सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर रहेकाे छन् । याे बाइकले ३० देखि ३५ कि मी पर लिटर माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्काे क्यापसिटी १२ लिटरकाे रहेकाे छ । अहिले सम्मकाे प्रयाेग अनुसार याे बाइक दुइ वटै अफ राेट र अन राेटमा एकदमै कम्फर्टटेबल छ । अहिलेकाे यसकाे मुल्य नेपाली बजारमा ६ लाख ४९ हजार ९ सय पर्छ ।
९.HONDA CBR 250R: हण्डकाे सबैभन्दा सस्ताे सुपर बाइक त नभनुम् यसलाई तर सुपर बाइकाे लाइट भर्जन चाहि भन्न सकिन्छ । याे बाइककाे इन्जिन क्षमता २५० सी सी काे रहेकाे छ । बाइकमा ६ वटा गियर रहेका छन् । याे बाइकले २९ कि मी पर लिटर माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्काे क्यापासिटी १३ लिटर रहेकाे छ । अहिले यसकाे मुल्य नेपाली बजारमा ६ लाख ७९ हजार ९ सय पर्छ ।
१०. HONDA H’NESS CB350: याे बाइककाे इन्जिन क्षमता ३३५ सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ४५.८ कि.मी पर लिटरकाे माइलेज दिन्छ । यसलाई नेपालमा ७ लाख ७५ हजर पर्दछ ।
११.HONDA CB 350RS: याे बाइककाे इन्जिन क्षमता ३३५ सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ४५.८ कि.मी पर लिटरकाे माइलेज दिन्छ । यसलाई नेपालमा ७ लाख ९८ हजर ९ सय पर्दछ ।