Monday, May 29, 2023

विचौलियाको हातमा यातायात कार्यालयको सवारी दर्ता किताब

ललितपुर प्रहरीले कुसुन्तीको रजिष्टर विचौलियाको हातबाट बरामद गरेको छ । महानगरीय प्रहरी परिसर, ललितपुरले यातायात कार्यालयमा ठगीको अनुसन्धान गर्ने क्रममा विचौलियाको साथबाट कार्यालयको सवारी दर्ता किताब बरामद गरेको हो ।

प्रहरीले विचौलियालाई आइतबार शंखमुलबाट यातायात कार्यालयको रजिष्टरसहित प्रकाउ गरेको थियो । उनलाई ८ लाख ५० हजार रुपैयाँ ठगीको उजुरी रहेको छ। प्रहरीका अनुसार उनले कार बिक्रि गरिदिन्छु भनेेर पैसा लिएर गाडी नदिएपछि उनीविरुद्ध ठगीको उजुरी परेको थियो । उनले पीडितको नाममा सारिएको ब्लू बुक दिए तापनि गाडी दिएका थिएनन् ।’

प्रहरीका अनुसार उनिसँग भेटिएको २ रजिष्टर मध्य एकमा ११०९ र १६९० नम्बर लेखिएको छ भने अर्कोमा ४५४० देखि ४६७९ सम्म २६ च लेखिएको छ ।

यातायात कार्यालयको जिष्टर कहाँबाट विचौलियाको हातमा आयो भन्ने विषयमा अनुसन्धान गर्ने ललितपुर प्रहरीका एसपी सिद्धिविक्रम शाहले बताए ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here