मोटरसाइकल ब्रान्ड बजाजको डिलरको लागि विज्ञापन प्रकाशित गरेको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाजको लागि डिलरसिपको विज्ञापन खुलाएको हो ।
आफ्नो फेसबुक पेजमा लेख्दै बजाज नेपालले भनेको छ – नेपालको सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्रान्ड बजाजको आधिकारिक वितरक, Hansraj Hulaschand & Co. P. Ltd. लाई निम्न स्थानमा Dealership को आवश्यकता भएकोले इच्छुक महानुभावले आवेदन पठाउनु हुन अनुरोध गरिन्छ |