Monday, May 29, 2023

रोयल इन्फिल्ड राइडरको ‘काठमाडौं- हलेसी’ राइड, राइडसँगै समाजसेवा पनि

रोयल इन्फिल्ड राइडरको ‘काठमाडौं- हलेसी’ राइड हुने भएको छ । एकआपसमा भाईचारा र सम्बन्ध अझै प्रगाड बनाउने उद्देश्यका साथ जिरो इन्जिनियरिङले राइड कार्यक्रम आयोजना गरेको हो ।

आज शुक्रबार काठमाडौं स्थित धुमबाराहीबाट सुरु भएको राइड खुर्कोट, घुर्मी हुँदै हलेसी (२२२ किलोमिटर) पुगेर भोलि शनिबार काठमाडौं फर्किने योजना छ ।

करिब ८० को हाराहारीमा रहेका राइडर सबैको रोयल इन्फिल्ड मोटरसाइकल रहेको छ । कम्पनीले राइडरको लागि २ दिन १ रातको खाना र बस्नको सुविधा प्रदान गरेको छ । यसका साथै राइडको समयमा बाइकमा केहि समस्या आए कम्पनीले मेकानिक सर्पोट पनि दिनेछ । यो राइडले सिन्धुलीमा रहेको गतिशील माध्यमिक विद्यालयलाई केहि सहयोग पनि गर्नेछ ।

जिरो इन्जिनियरिङ रोयल इन्फिल्ड बाइकको आधिकारिक सर्भिस सेन्टर हो । यसले आफ्ना ग्राहकहरुलाई लामो समयदेखि गुणस्तर सेवा दिदैँ आईरहेको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here